राज्यलाई अर्बौं नोक्सान पुर्‍याउने गरी दफा ५७ मा गरिएको संशोधनबारे संसदमा प्रश्न

काठमाडौं । आर्थिक विधेयक २०८१ मार्फत आयकर ऐनको दफा ५७ मा गरिएको संशोधनबारे संसदमा प्रश्न उठेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आयकर ऐनको दफा ५७ मा गरिएको संशोधन शंकास्पद रहेको भन्दै अर्थमन्त्री वर्षमान पुनलाई प्रश्न गरेको हो । कांग्रेस सांसद रामहरी खतिवडाले आयकर ऐनको दफा ५७ मा गरिएको संशोधनबारे अर्थमन्त्रीलाई प्रश्न गरेका हुन् । … Continue reading राज्यलाई अर्बौं नोक्सान पुर्‍याउने गरी दफा ५७ मा गरिएको संशोधनबारे संसदमा प्रश्न