अर्थमन्त्री पुनले यसरी खोले अर्बौं कर छल्ने चोरबाटो, पूर्वअर्थमन्त्री खतिवडा भन्छन्- बेइमानी भयो

काठमाडौं । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले एउटा गम्भीर कुरा गरे । उनले भने, ‘बजेटमा एउटा कुरा गर्ने र आर्थिक विधेयक पल्टाउँदै जाँदा अर्कै अर्थात् झसंग-झसंग बनाउने हुनु अर्थमन्त्रीको बेइमानी हो।’ खतिवडाको बोलीमा गम्भीर यथार्थ लुकेको थियो । पुरै मन्तव्यमा खतिवडाले अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेट सन्तुलित र सोचेभन्दा निकै यथार्थपरक … Continue reading अर्थमन्त्री पुनले यसरी खोले अर्बौं कर छल्ने चोरबाटो, पूर्वअर्थमन्त्री खतिवडा भन्छन्- बेइमानी भयो