२२ वर्ष राज गरेका मोदीलाई अब गठबन्धन सरकार बनाउनै पर्ने बाध्यता, कसरी भए यति कमजोर ?

एनडीएको २९२ सिटमा भाजपा २४० सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । तर उसले एक्लै सरकार बनाउन सक्ने अवस्था छैन । दोस्रो र तेस्रो स्थान बनाएका टीडीपी र जेडीयुको साथबिना मोदीले सरकार बनाउन सक्दैनन् । यसैले पनि अब सत्ता समीकरणको खेलमा सबैको नजर जेडीयुका नेता नितीशकुमार र टीडीपीका नेता चन्द्रबाबुतिर छ । जवकि, यी दुबैजना … Continue reading २२ वर्ष राज गरेका मोदीलाई अब गठबन्धन सरकार बनाउनै पर्ने बाध्यता, कसरी भए यति कमजोर ?