माथिल्लो तमोर जलविद्युतको फाइनान्सियल क्लोजर हुँदै, एभरेष्ट बैंकको नेतृत्वमा २४ अर्ब लगानी हुने

काठमाडौं । निजी क्षेत्रकै अहिलेसम्मकै ठूलो माथिल्लो तमोर जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) हुने भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सोल्टी होटलमा साँझ सहवित्तीयकरण (कन्सोर्टियम फर्म)का सदस्यहरु र तमोर इनर्जी प्रालिबीच सम्झौता गर्ने कार्यक्रम तय भएको छ । २८५ मेगावाट जडित क्षमताको यो परियोजनामा एभरेष्ट बैंकको नेतृत्वमा लगानी हुन … Continue reading माथिल्लो तमोर जलविद्युतको फाइनान्सियल क्लोजर हुँदै, एभरेष्ट बैंकको नेतृत्वमा २४ अर्ब लगानी हुने