४०० सिटको मोदी महत्त्वाकांक्षामा धक्का, एकल बहुमत पनि नपुग्ने, तेस्रो पटक प्रधानमन्त्री बन्लान् ?

काठमाडौं । भारतीय संसदको तल्लो सदनका लागि भएको मतदानको गणना जारी रहँदा भारतीय जनता पार्टीले बहुमत ल्याउने सम्भावना न्यून देखिएको छ । लोकसभाको ५४३ सदस्यको चुनावका लागि १९ अप्रिल र १ जुनका बीच करोडौं भारतीयले मतदान गरेका गरेका थिए जसको मतगणना मंगलबार जारी रहँदा भाजपाले सन् २०१९ को भन्दा कमजोर प्रदर्शन गरेको हो । केन्द्रमा … Continue reading ४०० सिटको मोदी महत्त्वाकांक्षामा धक्का, एकल बहुमत पनि नपुग्ने, तेस्रो पटक प्रधानमन्त्री बन्लान् ?