सत्ता गठबन्धन फेरिएपछि एकाएक ‘यूटर्न’ भए गभर्नर, भन्छन्- लचिलो मौद्रिक नीति ल्याउँछु

काठमाडौं । विगत ३ वर्षदेखि कसिलो मौद्रिक नीति ल्याएर सरकारलाई असहयोग गरेको आरोप खेप्दै आएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एकाएक यूटर्न भएका छन् । कठोर नीति लिएर आर्थिक सुधारमा केन्द्रित भएको बताउने गभर्नर बजारले खोजेजस्तै लचिलो मौद्रिक नीति ल्याउने मुडमा पुग्नुलाई सत्ता गढबन्धन फेरिएसँगै अधिकारीले राजनीतिक यूर्टन लिएको धेरैले व्याख्या गरेका छन् । … Continue reading सत्ता गठबन्धन फेरिएपछि एकाएक ‘यूटर्न’ भए गभर्नर, भन्छन्- लचिलो मौद्रिक नीति ल्याउँछु