क्लियरिङ हाउसमा विलय भयो नेप्स, गभर्नर भन्छन्ः यो त सुरुवातमात्र हो

काठमाडौं । अन्ततः नेपाल इलेक्टोनिक्स एन्ड पेमेन्ट सिस्टम्स (नेप्स) नेपाल क्लियरिङ हाउसमा विलय भएको छ । सोमबारबाट एकीकृत कारोबार थालेसँगै दुई कम्पनी एक भएका हुन् । दुवै कम्पनीले भुक्तानी सेवाको काम गर्दै आएका थिए । बैंक वित्तीय संस्थाबाट प्रवद्र्धित दुवै संस्था नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी विगत लामो समयदेखि आ–आफ्नो क्षेत्रमा … Continue reading क्लियरिङ हाउसमा विलय भयो नेप्स, गभर्नर भन्छन्ः यो त सुरुवातमात्र हो