अर्थमन्त्रीज्यू, स्पन्ज आइरनमा भन्सार बढाउने निर्णय यस कारण गलत

विषय कुन उद्योग र उद्योगीलाई लाभ वा हानी भयो भन्ने होइन, विषय बिस्कुट बनाउन चिनी र मैदा विदेशबाट आयात गर्ने नीति लिने वा स्वदेशमा उखु र गहुँ खेती प्रवर्द्धन गर्दै स्वदेशमै चिनी र मैदा उत्पादन गर्ने र बिस्कुट उद्योगलाई आपूर्ति गर्ने भन्ने मात्रै हो। काठमाडौं । अर्थमन्त्री वर्षमान पुन उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने … Continue reading अर्थमन्त्रीज्यू, स्पन्ज आइरनमा भन्सार बढाउने निर्णय यस कारण गलत