लाइसेन्स नवीकरण शुल्क तिर्न बखेडा झिक्ने एनसेललाई साढे २ अर्ब जरिवाना, भविष्य नै संकटमा

टेलिकम क्षेत्रबाट पछिल्लो समय घट्दै गएको लाभ, प्रविधिमा नियमित खन्याउनपर्ने थप लगानी र त्यसअनुसारको कम प्रतिफलका कारण एकातिर टेलिकम क्षेत्र जटिल मोडमा पुगेको छ भने अर्कोतिर एनसेलमाथिको बढ्दै गएको कर विवाद र चुनौतिका कारण यसको भविष्य नै अन्योलतर्फ धकेलिँदै गएको छ । काठमाडौं । इजाजतपत्र (लाइसेन्स) नवीकरणको पैसा तिर्न बखेडा झिक्ने निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक … Continue reading लाइसेन्स नवीकरण शुल्क तिर्न बखेडा झिक्ने एनसेललाई साढे २ अर्ब जरिवाना, भविष्य नै संकटमा