कार-जिप-भ्यानमा गल्तीले दिइएको भ्याट छुट सच्याइयो, ‘एम्बुलेन्स र शवबाहनमा मात्रै भ्याट छुट’

काठमाडौं । सरकारले पेट्रोलियम कार–जिप–भ्यानमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिनु गल्ती भएकाे भन्दै सच्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको वैठकले आर्थिक ऐनमा भएको टाइपिङ इरर भएका कारण सच्याएउने निर्णय गरेकाे छ । नयाँ आर्थिक विधेयकमा एचएस कोड ८७०२ र ८७०३ अन्तर्गत ड्राइभरसमेत १० वा सोभन्दा बढी यात्रु बोक्ने मोटर गाडी र पेट्रोल/डिजल कारमा भ्याट … Continue reading कार-जिप-भ्यानमा गल्तीले दिइएको भ्याट छुट सच्याइयो, ‘एम्बुलेन्स र शवबाहनमा मात्रै भ्याट छुट’