१० महिना अर्थमा रोकिएको एसएमईज प्लेटफर्म साढे २ महिनादेखि मन्त्रिपरिषद्‍मा अलपत्र

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक वर्षअघि नै तयार पारेको एसएमईज प्लेटफर्म अर्थ मन्त्रालय हुँदै अहिले मन्त्रिपरिषदमा पुगेर अलपत्र परेको छ । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धि नियमावली, २०८० स्वीकृतिका अर्थ मन्त्रालयमा २०८० जेठ ७ गते पठाएको थियो । गत जेठ बोर्डको ४ गते बसेको धितोपत्र बोर्ड … Continue reading १० महिना अर्थमा रोकिएको एसएमईज प्लेटफर्म साढे २ महिनादेखि मन्त्रिपरिषद्‍मा अलपत्र