कम्युनिष्ट सरकारको गरिबमारा कर नीति: यसरी बढ्दैछ भान्साको खर्च, तस्करी मौलाउने

दैनिक उपभोग्य खाद्यान्न तथा वस्तुमा अग्रिम आयकर लगाउँदा नेपालीहरुको साँझबिहानको किनमेल अप्रत्यासित रुपमा बढ्ने देखिन्छ । काठमाडौं । कम्युनिष्ट दलको बर्चस्व रहेको वर्तमान सरकारले गरिबमारा नीति ल्याएको छ । सरकारको यो नीतिले आगामी दिनमा सर्वसाधारणहरु थप महँगीको मार बेहोर्न बाध्य हुनेछन् । अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटअनुसार अब … Continue reading कम्युनिष्ट सरकारको गरिबमारा कर नीति: यसरी बढ्दैछ भान्साको खर्च, तस्करी मौलाउने