बजेट: कमजोर तर्कमा अर्थका उच्च अधिकारीको ‘डिफेन्स’, स्वार्थबिना कर बढाएको दाबी

निरन्तर बढ्दो ऋण तथा बढ्दो साँवा र ब्याज दायित्वले आगामी दिनमा पार्न सक्ने प्रभावका विषयमा निकै फितलो तर्क गर्दै अर्थमन्त्री, अर्थसचिव तथा राजस्व सचिवले आगामी वर्षको बजेटको ‘डिफेन्स’ गरेका छन् । काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उत्पादन, उपादकत्व र रोजगारी वृद्धिलाई केन्द्रमा राखेर बजेट बनाइएको दाबी गरे । मंगलबार संघीय संसदमा सार्वजनिक भएको बजेटका विषयमा … Continue reading बजेट: कमजोर तर्कमा अर्थका उच्च अधिकारीको ‘डिफेन्स’, स्वार्थबिना कर बढाएको दाबी