सिर्जित दायित्व बिर्सेर भौतिकमन्त्री महासेठले खुद्रे योजनामा बजेट छरे, एमाले नेताका योजना प्राथमिकतामा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिर्जित दायित्व बिर्सिएर खुद्रे योजनामा बजेट छरेका छन् । ३ खर्ब रुपैयाँभन्दा बढी दायित्व रहेको मन्त्रालयले नेताका पकेटका खुद्रे योजनामा बजेट छुट्याएको अर्थ मन्त्रालयल स्रोतले जानकारी दिएकाे हो । ‘१६ अर्ब रुपैयाँभन्दा बढी बजेट खुद्रे योजनामा बाँडेको छ। देखाउनका  लागि केहि सडकका आयोजनामा बजेट छुट्याइएको छ । … Continue reading सिर्जित दायित्व बिर्सेर भौतिकमन्त्री महासेठले खुद्रे योजनामा बजेट छरे, एमाले नेताका योजना प्राथमिकतामा