जनार्दन शर्मा अर्थमन्त्री हुँदा स्टिलको कच्चा पदार्थमा ल्याएको बिचलन सच्याएको पुनको दाबी

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उद्योगलाई प्रतिस्पर्धी बनाउन स्पन्ज आइरनमा कर बढाएको प्रष्टीकरण दिएका छन् । सरकारले स्वदेशी उद्योगलाई धरासायी बनाउने र ३६ अर्ब रुपैयाँ लगानी डुबाउने गरी भन्सार वृद्धि गरेको भन्दै बिरोध भइरहँदा अर्थमन्त्रीले प्रतिस्पर्धी बनाउन स्पन्ज आइरनमा कर बढाएको बताए। मेल्टिङ उद्योग लगाएका व्यवसायीहरुले सरकारको अस्थीर नीतिका कारण उद्योग सञ्चालन गर्न नसक्ने अवस्था … Continue reading जनार्दन शर्मा अर्थमन्त्री हुँदा स्टिलको कच्चा पदार्थमा ल्याएको बिचलन सच्याएको पुनको दाबी