सरकारले सम्भाव्यता अध्ययन गरेर निर्माणकार्य अघि बढाउने भनेको पोडवे के हो ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सार्वजनिक यातायातको रुपमा पोडवेको सम्भाव्यता अध्ययन गरिने उल्लेख गरे । नेपालमा नयाँ रहेको यो प्रविधिबारे बजेटमा समावेश गरिएपछि धेरैले यसबारे चासो राखिरहेका छन् । अर्थमन्त्री पुनले पोडवेको सम्भाव्यता अध्ययन र लगानी ढाँच तय गरी निर्माण कार्य अघि बढाउने बजेटमार्फत घोषणा गरे । अर्थमन्त्रीले प्रधानमन्त्री … Continue reading सरकारले सम्भाव्यता अध्ययन गरेर निर्माणकार्य अघि बढाउने भनेको पोडवे के हो ?