ईभीमा कर बढाएपछि व्यवसायीले भने: सरकारीको नीतिमा स्थिरता देखिएन, लगानीको वातावरण बिगार्छ
काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) मा सरकारले मंगलबार बजेट भाषणबाट कर बढाएपछि व्यवसायीहरुले सरकारी नीति र व्यवहार फरक भएको बताएका छन् । उनीहरुले ईभी प्रोत्साहन गर्नुपर्ने बेलामा कर बढाउदा लगानीको वातावरण विग्रने बताए। सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले सरकारको नीतिगत स्थिरता नदेखिएको आरोप लगाए । ‘ईभीमा कर बढाउन हुने थिएन, ठूलो लगानी … Continue reading ईभीमा कर बढाएपछि व्यवसायीले भने: सरकारीको नीतिमा स्थिरता देखिएन, लगानीको वातावरण बिगार्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed