राजस्व लक्ष्य पूरा गर्न ३०% को वृद्धिदर आवश्यक, लगातार पाँचौं वर्ष लक्ष्यअनुसार कर नउठ्ने निश्चित

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वको स्रोत समितिले निर्धारण गरेको सीमाभन्दा ३.३ प्रतिशत ठूलो आकारको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री वर्षमान पुनले १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने अनुमान गरेका छन् । काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राख्दै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । … Continue reading राजस्व लक्ष्य पूरा गर्न ३०% को वृद्धिदर आवश्यक, लगातार पाँचौं वर्ष लक्ष्यअनुसार कर नउठ्ने निश्चित