७ सदस्यीय छानबिन समिति बनाउने तयारी, बालुवाटारमा यसरी मिल्यो कुरा, रविको नाम किटान होला ?

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठनका लागि कार्यादेशमा अड्किएका दलहरु सहमति नजिक पुगेका छन् । सोमबार दिनभर दलहरुबीच विभिन्न चरणमा भएका छलफलपछि राति बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । आज समिति गठनसँगै संसदको अवरोध हट्ने उनीहरुको भनाइ छ । कानुनमन्त्री पदम गिरीले करिब … Continue reading ७ सदस्यीय छानबिन समिति बनाउने तयारी, बालुवाटारमा यसरी मिल्यो कुरा, रविको नाम किटान होला ?