एनसेलबाट बैंक ऋणको दुरुपयोगः १ अर्ब ३३ करोडको ब्याजसहित कर निर्धारण गर्नुपर्ने

काठमाडौं । नेपालमा दुई दशकदेखि दूरसञ्चार सेवा प्रदान गरिरहेको निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले विदेशी ऋणको दुरुपयोग र कर छलि गरेको पाइएको छ । टेलिया सोनेराबाट अजियाटाले खरिद गर्दाको पुँजीगत लाभकरको विवादसँगै अन्य करको विवाददै विवादमा परेको एनसेलले बैंकबाट लिएको ऋण अपचलनसँगै करछली गरेको हो। एनसेलले व्यवसाय विस्तार गने शिर्षकमा नेपालका बैंकबाट लिएको … Continue reading एनसेलबाट बैंक ऋणको दुरुपयोगः १ अर्ब ३३ करोडको ब्याजसहित कर निर्धारण गर्नुपर्ने