सन्दीपलाई कुर्दै क्यान, १४ जनाको मात्र बुझायो नाम

काठमाडौं । चार दिनपछि टी-२० क्रिकेट विश्वकप सुरु हुँदै छ । नेपाल १० वर्षपछि दोस्रोपटक टी-२० विश्वकपमा सहभागी हुँदै छ । त्यसका लागि नेपाली क्रिकेट खेलाडीहरु अमेरिका पुगिसकेका छन् र अभ्यास खेलमा सहभागी हुँदै छन् । अमेरिका र वेष्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने खेलमा नेपालले पहिलो खेल जुन ४ (१९ गते शनिबार) मा नेदरल्याण्डससँग … Continue reading सन्दीपलाई कुर्दै क्यान, १४ जनाको मात्र बुझायो नाम