जानकी फाइनान्सको स्थलगत निरीक्षणमा भेटियो यस्तो लापरबाही, सीईओ र सञ्चालकलाई गराइयो सचेत

काठमाडौं । नेपाल राष्ट्र बैंकले जानकी फाइनान्सलाई कारबाही गरेको छ । आफ्नो निर्देशनअनुसार काम नगरेको भन्दै केन्द्रीय बैंकले कम्पनीको सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अनुसार सचेत गराएको हो । राष्ट्र बैंकको समष्टिगत स्थलगत निरीक्षणको क्रममा फाइनान्सले संस्थाको सञ्चालक समितिबाट स्वीकृत भएका अधिकांश ठुला कर्जाहरु समस्यामा रहेको, एउटै … Continue reading जानकी फाइनान्सको स्थलगत निरीक्षणमा भेटियो यस्तो लापरबाही, सीईओ र सञ्चालकलाई गराइयो सचेत