न्युरोडमा सडक घटाएर फुटपाथ विस्ता गर्न लागेको भन्दै महानगरको बिरोधमा प्रदर्शन

काठमाडौं । न्युरोडको सडकलाई घटाएर फुटपाथ विस्ता गर्न लागिएको बिरोधमा स्थानीयले प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाले मूल सडक साँघुरो बनाएर पैदलमार्ग चौडा गर्नका लागि काम गरिरहँदा स्थानीय आन्दोलित बनेका हुन् । काठमाडौं महानगरपालिकाको योजना ठिक नभएको भन्दै उनीहरुले मानव साङ्लो बनाएर बिरोध प्रदर्शन गरे । सडक सानो बनाएर फुटपाथ बढाउँदा कस्तो हुन्छ भनेर देखाउन … Continue reading न्युरोडमा सडक घटाएर फुटपाथ विस्ता गर्न लागेको भन्दै महानगरको बिरोधमा प्रदर्शन