क्वाटरमै बजेट बनाएका भौतिक मन्त्रीले शनिबार राति ‘इन्ट्री’ गरे ३० अर्बका खुद्रे आयोजना

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले अर्थमन्त्रालयले लक गरेको अन्तर मन्त्रालय बजेट सूचना प्रणाली (एलएमबीआईएस) खोल्न लगाएर ३० अर्ब रुपैयाँका खुद्रे योजना इन्ट्री गर्न लगाएका छन् । शनिबार भौतिक मन्त्रालयको टोलीले अर्थमन्त्रालय पुगेर ३० अर्ब रुपैयाँका मन्त्रीको खल्तीबाट निकालिएका खुद्रे योजना हाल्न लगाएका हुन् । मन्त्री महासेठले मन्त्रालयको योजना तथा अनुगमन मूल्यांकन … Continue reading क्वाटरमै बजेट बनाएका भौतिक मन्त्रीले शनिबार राति ‘इन्ट्री’ गरे ३० अर्बका खुद्रे आयोजना