बालेनले सडक विभागको गेटैमा १ ट्रक धुलो थुपारिदिए

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा फोहोर थुपारिदिएको छ । महानगरको ब्रुमरले टिपेको धुलो काठमाडौंस्थित सडक विभाग, बबरमहल र डिभिजन सडक कार्यालय, मिनभवनको गेटमा थुपारिदिएको हो । काठमाडौं मेयर बालेन्द्र साह बालेनले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा धुलो थुपारेको फेसबुकमा उल्लेख गरेका छन् । उनले लेखेका … Continue reading बालेनले सडक विभागको गेटैमा १ ट्रक धुलो थुपारिदिए