ईभीको कर बढाउने तयारी, पेट्रोल र डिजेल गाडीमा हरित कर लगाउन सिफारिस

काठमाडौं ।  कर प्रणाली सुधारका लागि गठित समितिले इन्टर्नल कम्बुसन इन्जिन भेहिकल (आईसीई) सवारीसाधनमा हरित कर ‘ग्रीन ट्याक्स’ लगाउन सुझाव दिएको छ । पेट्रोल र डिजेललगायका इन्धनबाट चल्ने इन्जिन भएका गाडीहरुमा हरित कर लगाउने नयाँ अवधारणा ल्याएको हो । समितिले विद्युतीय सवारीसाधनको पैठारी (आयात)बाट समग्र अर्थतन्त्रमा प्राप्त हुने लाभ, अन्तर्राष्ट्रिय अभ्यास, छिमेकी मुलुकहरुले अबलम्बन गरेको … Continue reading ईभीको कर बढाउने तयारी, पेट्रोल र डिजेल गाडीमा हरित कर लगाउन सिफारिस