बचतकर्ताको साढे १६ करोड ठग्ने राप्रपा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा राप्रपाका सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेश गरेको छ । बचतकर्ताको १६ करोड ५८ लाखभन्दा बढी रकम हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलानुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा … Continue reading बचतकर्ताको साढे १६ करोड ठग्ने राप्रपा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस