गिरीबन्धुजस्तै हदबन्दी बढीको हजारौं बिघा जग्गा बेच्न एमाले प्रवेश गरेका थिए यी २३५ व्यवसायी

काठमाडौं । २०७७ साल चैत ६ गते शुक्रबार । मुलुक कोरोना महामारी र लकडाउनले थिलथिलो बनेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न चाहेको भन्दै मोतीलाल दुगडले उद्योगी व्यवसायीलाई निम्ता पठाए । विषय के हो भनेर खुलाइएको थिएन । तर, प्रधानमन्त्रीले बोलाएपछि व्यवसायीहरु नजाने कुरै भएन । देशका ठूला उद्योगीहरुदेखि लिएर जिल्लातिरका स-साना व्यवसायी कार्यक्रममा … Continue reading गिरीबन्धुजस्तै हदबन्दी बढीको हजारौं बिघा जग्गा बेच्न एमाले प्रवेश गरेका थिए यी २३५ व्यवसायी