त्रिभुवन विमानस्थलको रनवेमा प्वाल पर्‍यो, तीनवटा जहाज आकासमै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा प्वाल परेको देखिएपछि विमानस्थलबाट हुने उडान र अवतरण बन्द भएको छ । विमानस्थल कार्यालयका अनुसार धावनमार्गका सानो क्र्याक देखिएकोले आधा घण्टादेखि विमानस्थल बन्द भएको छ । अझै त्यसको समाधान गरेर विमानस्थल सञ्चालन गर्न अर्को आधा घण्टा लाग्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ । उक्त समस्याको निरीक्षण गरेर आवश्यक समाधान … Continue reading त्रिभुवन विमानस्थलको रनवेमा प्वाल पर्‍यो, तीनवटा जहाज आकासमै