सिरोहिया पक्राउमा निजी क्षेत्रले भन्यो: उजुरी पर्ने वित्तिकै थुनेर व्यावसायिक वातावरण बिगारिँदैछ

काठमाडौं । संचार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । कानुनविपरीत काम गरेको प्रमाणित भएमा जो-कोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा सबै स्पष्ट रहेको जनाएका छन्। कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक … Continue reading सिरोहिया पक्राउमा निजी क्षेत्रले भन्यो: उजुरी पर्ने वित्तिकै थुनेर व्यावसायिक वातावरण बिगारिँदैछ