३०० व्यक्ति तथा कम्पनीको वाणिज्य बैंकहरुमा १ खर्ब ४१ अर्ब रुपैयाँ लगानी, कुन बैंकमा कसको कति ?

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमा ३०० व्यक्ति तथा कम्पनीको ३८.१७ सेयर स्वामित्व अर्थात् १ खर्ब ४१ अर्ब १७ करोड ८९ लाख ३ हजार ३७४ रुपैयाँ लगानी रहेको छ । असार मसान्तसम्म बैंकहरुको चुक्ता पुँजी ३ खर्ब ६९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले प्रकाशित गरेको … Continue reading ३०० व्यक्ति तथा कम्पनीको वाणिज्य बैंकहरुमा १ खर्ब ४१ अर्ब रुपैयाँ लगानी, कुन बैंकमा कसको कति ?