५ अर्बको रेमिट पावर बण्ड जारी हुँदै, प्रतिकित्ता १००० रुपैयाँ पर्ने, कति पाइन्छ व्याज ?

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीए)ले ५ अर्ब रुपैयाँको रेमिट पावर बण्ड जारी गर्ने तयारी गरेको छ । १ हजार रुपैयाँ प्रतिकित्ता अंकित मूल्यको पावर बण्ड जारी गर्न लागेको हो । यो बण्डको वार्षिक ब्याजदर ८.५० प्रतिशत हुनेछ। नियामक निकायले स्वीकृती प्रदान गर्दा ब्याजदरमा सामान्य परिवर्तन हुन सक्ने अवधारणा पत्रमा उल्लेख छ … Continue reading ५ अर्बको रेमिट पावर बण्ड जारी हुँदै, प्रतिकित्ता १००० रुपैयाँ पर्ने, कति पाइन्छ व्याज ?