ईसीएफको चौथो किस्ता निकासाअघि स्थिति मूल्यांकन गर्न आईएमएफको मिसन नेपालमा

काठमाडौं । विस्तारित किस्ता सुविधा (ईसीएफ) लिन नेपाल सरकारले गरेको सम्झौताअनुसार चौथो चरणको मूल्यांकन गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को टोली नेपाल आएको छ । चौथो किस्ता प्रदान गर्नुअघि सम्झौता कार्यान्वयनको स्थिति अध्ययन गर्न ईसीएफ मिसन प्रमुख टिडियन किन्डा नेतृत्वको टोली नेपाल आएको हो । नेपाल आएको ईसीएफ मिसन टिमले बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर … Continue reading ईसीएफको चौथो किस्ता निकासाअघि स्थिति मूल्यांकन गर्न आईएमएफको मिसन नेपालमा