सेटिङमा नेपालभर अवैध दुग्धजन्य पदार्थको आयात र बिक्री

काठमाडौं । सरकारले ‘कागजी’ रुपमा दुग्धजन्य पदार्थको आयातमा प्रतिवन्ध लगाएपनि नेपाली बजारमा छ्यापछ्याप्ती त्यस्ता पदार्थको बिक्री बितरण भइरहेको छ । काठमाडौं उपत्यकादेखि भारतीय सिमा नजिकै रहेका अधिकाँश ठूला सहरी क्षेत्रमा आयात मात्रै होइन, मजैले बिक्री बितरण भइरहेका पनि छन् । तुलनात्मक रुपमा भारतमा उत्पादन हुने यस्ता पदार्थको लागत खर्च निक्कै कम छ तर, नेपालमा उत्पादन … Continue reading सेटिङमा नेपालभर अवैध दुग्धजन्य पदार्थको आयात र बिक्री