असारमा फाइनान्सियल क्लोजर गर्ने तयारी भएको १०६१ मेगावाटको अप्पर अरुणमा भारतको दाबी

काठमाडौं । विश्व बैंकको नेतृत्वमा लगानी गर्ने अन्तिम तयारी भएको १०६१ मेगावाट जडित क्षमता भएको अप्पर अरुण जलविद्युत् आयोजनामा भारतले पाउनुपर्ने दाबी गरेको छ । बिश्व बैंकसँग जुन (असार) मा लगानीका लागि सम्झौता सैद्दान्तिक सहमझदारी भएको थियो । तर भारतले आयोजना विकासको जिम्मा आफूले पाउनुपर्ने दाबी गरेपरेछि फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) प्रभावित हुने भएको … Continue reading असारमा फाइनान्सियल क्लोजर गर्ने तयारी भएको १०६१ मेगावाटको अप्पर अरुणमा भारतको दाबी