पक्राउ पुर्जी जारी भएपछि सिरोहियाले भने-राज्यशक्तिको दुरुपयोग गरी प्रतिशोध राखियो

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूमाथि पक्राउ जारी भएपछि कानुन अनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । यस्तै राज्यशक्तिको दुरुपयोग गरेर आफूमाथि प्रतिशोध राखिएको उनको भनाइ छ । तर आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुपविरुद्ध विभिन्न समयमा पटक पटक षड्यन्त्र गरिएको भन्दै कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता … Continue reading पक्राउ पुर्जी जारी भएपछि सिरोहियाले भने-राज्यशक्तिको दुरुपयोग गरी प्रतिशोध राखियो