निर्मल पुर्जाले सगरमाथामा अवैधरुपमा हेलिकप्टर पुर्‍याए, प्रभु हेलिकप्टरको उडानमा कडाइ, पाइलट ग्राउण्डेड

काठमाडौं । विवादित पर्वतारोही निर्मल पुर्जाले सगरमाथामा अवैध रुपमा हेलिकप्टर उडाएका छन् । उनले आइतबार विहान साढे ११ बजे हेलिकप्टर उडानका लागि निषेध गरिएको सगरमाथाको क्याम्प २ मा हेलिकप्टर अवतरण गराएका छन् । सगरमाथा आधार शिविरभन्दा माथि आकस्मिक प्रयोजनका लागि बाहेक हेलिकप्टर लैजान नपाइने व्यवस्था विपरीत निर्मल पुर्जाले बलजफती हेलिकप्टर लगेको सगरमाथा क्षेत्रमा रहेका प्रत्यक्षदर्शीले … Continue reading निर्मल पुर्जाले सगरमाथामा अवैधरुपमा हेलिकप्टर पुर्‍याए, प्रभु हेलिकप्टरको उडानमा कडाइ, पाइलट ग्राउण्डेड