‘पाइपलाइनबाट डिजेल आइरहेको छ, मट्टितेल र पेट्रोल पनि त्यही पाइपबाट ल्याउने हो’

नेपाल आयल निगम नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्ने सरकारी स्वामित्वको एक मात्र संस्थान हो । यो संस्थानले केही सीमित स्थानमा पेट्रोल पम्प आफैंले सञ्चालन गर्नुवाहेक अन्य प्रकारको व्यवसायिक काम गरेको छैन । निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयात गर्न र बिक्री बितरण गर्न निगमले अनुमति प्रदान गर्दैआएको छ । पछिल्लो समयमा निगमले भण्डारण गृह र पाइपलाइनको … Continue reading ‘पाइपलाइनबाट डिजेल आइरहेको छ, मट्टितेल र पेट्रोल पनि त्यही पाइपबाट ल्याउने हो’