नेताको घरको फोहोर महानगरले उठाउँदैन, को-को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन: बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले सिंहदरबार लगायत सबै पार्टीका कार्यालय र नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत शाहले काठमाडौंमा फोहोर बोक्ने ४ जना चालकलाई सरकारले नियन्त्रणमा लिएको भन्दै आक्रोश पोखेका हुन् । भ्रष्टहरुलाई पक्राउ गर्न नसक्ने सरकारले फोहोर बोक्ने चालक समाएको उनको टिप्पणी छ । ‘भ्रष्टलाई समाउन … Continue reading नेताको घरको फोहोर महानगरले उठाउँदैन, को-को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन: बालेन