डेडिकेटेड-ट्रंक लाइन विवाद: जाँचबुझ आयोगको प्रतिवेदन एकतर्फी भएको प्राधिकरणको निष्कर्ष

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन एकतर्फी भएको निष्कर्ष निकालेको छ । प्रतिवेदनको सार पढेपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उपकार्यकारी निर्देशकहरुसँग छलफल गरेर प्रतिवेदन एकतर्फी भएको निष्कर्ष निकालेका हुन् । यो प्रतिवेदनले समस्या समाधान गर्नुको साटो सरकार र प्राधिकरण दुबैलाई असर गर्ने निष्कर्ष निकालिएको … Continue reading डेडिकेटेड-ट्रंक लाइन विवाद: जाँचबुझ आयोगको प्रतिवेदन एकतर्फी भएको प्राधिकरणको निष्कर्ष