रवि लामिछाने देखेर लोकमानसिंह कार्कीको याद आयो, ममाथि छानविन गर्नुस्: गगन थापा

काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई देखेर लाकमानसिंह कार्कीको याद आएको बताए । ‘केही समयअघि एकजना आयोगका प्रमुख यस्तै घमन्ड देखाउँदै हिँड्थे,’ तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नाम उल्लेख नगरी थापाले भने, ‘आज उहाँ कहाँ हुनुहुन्छ भन्ने कुराको हेक्का सबैलाई रहोस् ।’ आफू कसैलाई पनि दोषारोपण गर्ने पक्षमा नभएको … Continue reading रवि लामिछाने देखेर लोकमानसिंह कार्कीको याद आयो, ममाथि छानविन गर्नुस्: गगन थापा