गगनमाथि रवि लामिछानेको आक्रोश: विदेशी एजेन्टलाई सूचना बेचेकोदेखि क्याम्पसको पार्कसम्ममा प्रश्न

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको आलोचना गरेका छन् ।आइतबार प्रतिनिधि सभा बैठकमा आफूमाथि लागेको आरोपबारे जवाफ दिने क्रममा लामिछानेले कांग्रेस महामन्त्री गगन थापाको नाम नलिइ गम्भीर आरोपहरु लगाएका छन् । रविले १५ वर्षदेखि संसदको लास्ट सीटदेखि फ्रन्ट सीटसम्म आइपुग्दा भ्रष्टाचारका सबै काण्डको साक्षी बसेर ठूलो स्वर गर्नेहरुलाई हेक्का … Continue reading गगनमाथि रवि लामिछानेको आक्रोश: विदेशी एजेन्टलाई सूचना बेचेकोदेखि क्याम्पसको पार्कसम्ममा प्रश्न