ईभीको मापदण्ड बनाउँदै सरकार, सचिव भन्छन्- जस्तोसुकै गाडी ल्याएर डम्पिङ साईट बनाउनु हुँदैन

काठमाडौं । उपभोक्ता ठगिएको गुनासो बढ्न थालेपछि सरकारले विद्युतीय सवारीसाधनको (ईभी) को मापदण्ड बनाउनुपर्ने निष्कर्ष निकालेको छ । ईभी आयात गर्ने कम्पनीहरु खुल्ने र बन्द हुने क्रम बढ्दो छ । खास गरी दुईपाङग्रे ईभीमा यो समस्या बढी छ । आयातकर्ता कम्पनी ४०/५० वटा ईभी ल्याएर बेचिसक्छ र उक्त कम्पनी बन्द हुन्छ । जसकारण इभी किनेका … Continue reading ईभीको मापदण्ड बनाउँदै सरकार, सचिव भन्छन्- जस्तोसुकै गाडी ल्याएर डम्पिङ साईट बनाउनु हुँदैन