नेपालमा अझै १० वर्ष डिजेल-पेट्रोल गाडी चल्छन्, छिट्टै हुन्डाईका ईभी पनि एसेम्बल गर्छौंः निराकर श्रेष्ठ

व्यापारिक घराना लक्ष्मी समूहले हुन्डाईको गाडी एसेम्बल सुरु गरेर नेपालमै गाडी बनाउन सकिन्छ भन्ने सन्देश दिएको छ । गत बैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले नवलपरासीको रामग्राम-६ मा १० बिघा क्षेत्रफलमा फैलिएको प्लान्टको उद्घाटन गरे । पहिलो चरणमा लक्ष्मी मोटर्स कर्पोरेशनले भेन्यू गाडीको उत्पादन गरेको हो । २ अर्ब रुपैयाँ लगानीमा तयार उक्त प्लान्टबाट वार्षिक … Continue reading नेपालमा अझै १० वर्ष डिजेल-पेट्रोल गाडी चल्छन्, छिट्टै हुन्डाईका ईभी पनि एसेम्बल गर्छौंः निराकर श्रेष्ठ