असल ऋणका लागि छुट्याउनु पर्ने प्रोभिजन ०.०५% ले घट्यो, बैंकहरुले थप २० अर्ब ऋण दिनसक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असल ऋणको लागि छुट्याउ पर्ने कर्जा नोक्सानी ब्यवस्था (प्रोभिजन) घटाएको छ ।चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले असल ऋणको लागि छुटटयाउनु पर्ने प्रोभिजन ०.०५ प्रतिशतले घटाएको हो । बैंक तथा वित्तीय संस्थाहरुद्धारा प्रवाहित असल वर्गमा वर्गिकरण भएका कर्जाहरु लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी ब्यवस्था १.२५ … Continue reading असल ऋणका लागि छुट्याउनु पर्ने प्रोभिजन ०.०५% ले घट्यो, बैंकहरुले थप २० अर्ब ऋण दिनसक्ने