सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्नेलाई कारबाही नगरी ३ अर्ब ब्याज अनुदान निकासा गर्दै अर्थमन्त्री

काठमाडौं । सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्नेहरुलाई कारबाहीको दायरामा नल्याउँदै अर्थमन्त्री वर्षमान पुनले ३ अर्ब रुपैयाँ ब्याज अनुदान निकासा गर्ने तयारी गरेका छन् । करदाताले तिरेको रकमबाट व्याज अनुदान दिँदै कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा लिएका अधिकांश ऋणीले कर्जा दुरुपयोग गरेको निष्कर्ष निकाल्दै कारबाही गर्नु पर्ने रायसहितको प्रतिवेदन थन्काउँदै अर्थ मन्त्रालयले फेरि ३ अर्ब रुपैयाँ ब्याज अनुदान … Continue reading सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्नेलाई कारबाही नगरी ३ अर्ब ब्याज अनुदान निकासा गर्दै अर्थमन्त्री