मलमा सरकारी कम्पनीको ‘बदमासी’ : कमिशन दिनेलाई जोगाइयो, नदिनेलाई कारबाही !

काठमाडौं । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले रकमको ‘बार्गेनिङ’ का आधारमा निर्धारित समयमा मल ल्याउन नसक्ने आपूर्तिकर्तालाई जोगाउँदै आएको तथ्य फेला परेको छ । तोकिएको समयभित्र मल आपूर्ति नगर्ने आपूर्तिकर्तासँग रकमको लेनदेनको ‘सेटिङ’ गरी जोगाइदैं आएको रहस्य पनि खुलेको छ । लेनदेनमा सहभागी नहुने कम्पनीमाथि भने कृषि सामग्री कम्पनीले भने तत्कालै कारवाहीको डण्डा चलाउदै आएको … Continue reading मलमा सरकारी कम्पनीको ‘बदमासी’ : कमिशन दिनेलाई जोगाइयो, नदिनेलाई कारबाही !