केबी उप्रेतीको आइडियल यमुनासहित ३ सहकारीलाई स्पष्टिकरण माग

काठमाडौं । सहकारी विभागले समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको तीन वटा सहकारीलाई १५ दिने स्पष्टिकरण सोधेको छ । विभागका एक अधिकारीका अनुसार आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, नेपाल वित्तीय सहकारी संस्था र गोरखा बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउनु अघि १५ दिने स्पष्टिकरण … Continue reading केबी उप्रेतीको आइडियल यमुनासहित ३ सहकारीलाई स्पष्टिकरण माग