क्यान्सर गराउने रसायन रहेको सार्वजनिक भएपछि नेपालले गर्‍यो भारतीय मसलाको परीक्षण

काठमाडौं । भारतीय ब्रान्ड एमडीएच र एभरेष्ट मसलाको बिक्रीमा हङकङ र सिंगापुरले प्रतिबन्ध लगाएपछि नेपालमा पनि यी उत्पादनको नमूना परीक्षण गरिएको छ । खाद्यको गुणस्तर हेर्ने अन्तर्राष्ट्रिय सञ्जाल इन्फोसानले प्रतिबन्ध लगाउने विषयमा केही नबोलेको तर आम उपभोक्ताको जनस्वास्थ्यसँग जोडिएकाले नमूना परीक्षण भइरहेको खाद्य गुणस्तर तथा नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । ‘इन्फोसानले भनेको उत्पादनहरूमा … Continue reading क्यान्सर गराउने रसायन रहेको सार्वजनिक भएपछि नेपालले गर्‍यो भारतीय मसलाको परीक्षण