अब्बल बन्दै नेपाली चेन होटल, मध्यपूर्वदेखि युरोपसम्म फैलने तयारी

विदेशी व्यवस्थापनका चेन होटल विश्वास गर्ने ठूला लगानीकर्तालाई चुनौती दिँदै पछिल्लो समय नेपाली ब्राण्डमै चेन होटल खुल्नेदेखि व्यवस्थापनको जिम्मासम्मको पहुँच बढ्न थालेको छ । होटल क्षेत्रमा बढेको नेपाली व्यवस्थापन समूहका कारण पर्यटनलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन र नेपालको अब्बल व्यवस्थापनलाई प्रवर्द्धन गर्न पनि सहयोग पुग्न थालेको छ । काठमाडौं । नेपालमा केही समय अघिसम्म विदेशी ब्राण्डका … Continue reading अब्बल बन्दै नेपाली चेन होटल, मध्यपूर्वदेखि युरोपसम्म फैलने तयारी